१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यी हुन्, प्रतिनिधि सभाको निर्वाचनमा विजयी हुने एकीकृत समाजवादीका उम्मेदवारहरू (सूचीसहित)


1.157k
Shares

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । बाजुरा, स्याङ्जा–२ र दोलखामा अहिले मतगणना जारी रहेको छ ।

प्रत्यक्षतर्फ अहिलेसम्म घोषित परिणामअनुसार नेकपा (एकीकृत समाजवादी) १० स्थानमा विजयी हुँदै चौथो स्थानमा रहेको छ ।

यी हुन् एकीकृत समाजवादीबाट विजयी उम्मेदवार :

मधेश प्रदेश

१. माधवकुमार नेपाल– रौतहट क्षेत्र नं. १
२. कृष्णकुमार श्रेष्ठ (किसान) – बारा क्षेत्र नं. ४

बागमती प्रदेश

३. राजेन्द्रप्रसाद पाण्डे – धादिङ क्षेत्र नं. १

लुम्बिनी प्रदेश

४. मेटमणि चौधरी – दाङ क्षेत्र नं. १

कर्णाली प्रदेश

५. प्रकाश बुढाथोकी (ज्वाला) – सल्यान
६. धनबहादुर बुढा मगर– डोल्पा
७. अम्बरबहादुर थापा – दैलेख क्षेत्र नं. १

सुदूरपश्चिम प्रदेश

८. शेरबहादुर कुँवर – अछाम क्षेत्र नं. १
९. भानुभक्त जोशी – बझाङ
१०. प्रेमबहादुर आले – डोटी