
काठमाडौं । बाजुराको प्रदेश सभा क्षेत्र २ बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही विजयी हुनुभएको छ ।
शाहीले २० हजार ११९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गर्नुभयो । उहाँहरूबीच २ हजार ५९८ को मतान्तर रहेको छ ।
सो क्षेत्रमा ८३४ मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस्