
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेलगत्तै नेपाल बार एशोसिएसनले अदालतको मूल गेटमा धर्ना दिएको छ ।
बार एशोसिएसनका पदाधिकारीहरुले सर्वोच्च अदालत अदालतकाे गेटमा सुरु गरेका हुन् ।
बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् ।
प्रतिक्रिया दिनुहोस्