
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिहीबार सेवा प्रवाह नगर्ने भएको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द रहने जानकारी दिएको हो ।
महानगरले बिहीबार २८ औं महानगर दिवस विशेष कार्यक्रमका साथ मनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्