२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदीय दलकाे नेतामा रवि लामिछाने चयन


1.001k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएकाे छ ।

साेमबार बिहान बसेको दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा चयन गरेको हो । साेमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको रास्वपाले जनाएको छ । त्यस्तै, दलको उपनेता, प्रमुख सचेतक र सचेतककाे भने चयन हुन बाँकी रहेकाे छ ।

साेमबार बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पदहरू पूरा गर्ने रास्वपाले जनाएको छ ।