१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै


65
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज (साेमबार) बस्ने भएकाे छ ।

बैठक साेमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । संसदीय दलको नेता, उपनेता र प्रमुख सचेतककाे चयन लगायतका विषयमा बैठकमा छलफल हुने एकीकृत समाजवादीले जनाएकाे छ ।

एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना रहेकाे छ ।