
एजेन्सी । यस पटक फिफा विश्वकप फुटबलको फाइनलमा पराजय भोगेपछि फ्रान्स निकै दुखी भएको छ ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले खेलाडीहरूलाई भेटेर प्रोत्साहन दिएका थिए । अर्जेन्टिनासँग टाइब्रेकरमा फ्रान्स पराजित भएपछि राष्ट्रपति म्याक्रोनले मैदानमै गएर आफ्ना देशका सबै खेलाडीलाई भेटेर सान्त्वना दिएका थिए ।
म्याक्रोनले फ्यानहरु पक्कै दुखी तर खेलाडीहरु प्रति गर्व गरेको बताएका थिए । राष्ट्रपति म्याक्रोनले विश्वकप विजेता अर्जेन्टिनाका खेलडीलाई बधाई समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्