
काठमाडौं । प्रतिनिधि सभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।
१७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएकाे संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे पुष्टि गर्नुभयाे।
उहाँका अनुसार अनुपस्थिति सांसदहरुकाे शपथ पछि हुनेछ ।
संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराउनु भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्