
काठमाडाैं ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाेलि सर्न लाग्नुभएकाे हाे ।
उहाँ भाडाको घरमा सर्न लाग्नु भएकाे हाे ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेकाे बताइएकाे छ ।
बूढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका उहाँको सचिवालयले जनाएको छ ।
देउवाका सचिवालय एक सदस्यका अनुसार उनले सरकारी निवास बुधबार विहान छाड्दैछन् ।
प्रतिक्रिया दिनुहोस्