२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गृहमन्त्री रवि पुल्चोकस्थित सरकारी निवास सरे


1.508k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकस्थित सरकारी निवास सर्नुभएकाे छ ।

उहाँ बिहीवार सरकारी निवास सर्नुभएकाे हाे।

सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुरक्षाकर्मीबाट सलामी लिएका छन् ।

उहाँ पाैष १० गते उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।