५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बागमती प्रदेश सभा सदस्यद्वारा शपथ ग्रहण


104
Shares

हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ ग्रहण गर्नुभएकाे छ ।

प्रदेश सभाका १०९ जना सदस्यले शपथ ग्रहण गर्नुभएकाे हाे ।

ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार शपथ लिनु भएकाे थियाे ।

बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको शपथ गराउनु भएकाे हाे ।