
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक मंगलबार पनि बस्दैछ ।
बैठक बिहान ११ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्नेछ ।
आइतबारबाट सुरू भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ ।
साथै गत निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका बारेमा पनि छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्