२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते


156
Shares

काठमाडाैं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएकाे छ ।

आजको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने निर्णय गरेकाे हाे ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनुभएको थियो ।

त्यसपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।