
काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव गरिएकाे छ ।
शुक्रबार बसेको सर्वसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हाे ।
स्राेतका अनुसार यसमा लगभग सहमति भइसकेकाे छ ।
3:06 pm, Fri, 6 January 23
काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव गरिएकाे छ ।
शुक्रबार बसेको सर्वसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हाे ।
स्राेतका अनुसार यसमा लगभग सहमति भइसकेकाे छ ।
प्रतिक्रिया दिनुहोस्