१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता


611
Shares

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने भएको छ ।

जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएकाे हाे ।

दुई पार्टीबीच अधिकांश मुद्दामा कुरा मिलेको उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा समन्वयकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने सहमति भएको बताइएको छ ।