२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प


247
Shares

एजेन्सी । इन्डोनेसियामा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।

इन्डोनेसियाको तनिंबर क्षेत्र केन्द्रबिन्दु बनाई पृथ्वीको सतह भन्दा ९७ किलोमिटर गहराईमा गएको भूकम्पको धक्का अष्ट्रेलिया र तिमोरसहित २ हजार किलोमिटर टाढासम्म महसुस गरिएको थियो ।

भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको विवरण आएको छैन । इन्डोनेसियामा गत नोभेम्बरमा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ३ सय १८ जनाको मृत्यु भएको थियो ।