
तस्बिर फाइल
काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) ले सरकारलाई विश्वासको मत नदिने भएको छ ।
राजमोका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताउनु भयो ।
राजमोबाट प्रतिनिधि सभामा उहाँ मात्रै सांसद हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्