
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ ।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो ।पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि सोही विषयमा छलफल गर्नका लागि बैठक बसेकाे हाे ।
साथै आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्नका लागि समेत बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्