२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेस सभापति देउवासँग नेपाल र यादवको भेटवार्ता


1.105k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

नेपाल र यादवले धुम्वाराहीस्थित देउवा निवासमै पुगेर देउवासँग भेटवार्ता गर्नुभएको हो ।

उहाँहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्नु भएको स्रोतले जनाएको छ ।