१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारको प्रवक्ताको जिम्मेवारी रेखा शर्मालाई


234
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारको प्रवक्ताको जिम्मेवारी प्राप्त गर्नुभएकाे छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ताकाे जिम्मेवारी दिएकाे हाे ।

मन्त्री शर्मा हिजो मंगलबार मात्र मन्त्री नियुक्त हुनुभएकाे थियाे ।