३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?


793
Shares

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर एक लाख ४ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ४ हजार रूपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार १५ रूपैयाँले घटेर १ हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।