
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाेखरामा गत आइतबार यति एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएका यात्रुका परिवारसँग भेट्नुभएकाे छ ।
महाराजगञ्मा रहेकाे टिचिङ अस्पतालमा पुगेर बिहीबार बिहान प्रधानमन्त्री दाहालले शव पहिचानको बारेमा जानकारी समेत लिनुभएकाे हाे ।
उहाँले शव पहिचानको काम तीव्र रूपमा गर्न, पहिचान वैज्ञानिक बनाउन र परिवारलाई छिट्टै हस्तान्तरण गर्न समेत निर्देशन दिनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्