
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बाेलाउनुभएकाे सर्वदलीय बैठक अहिले जारी रहेकाे छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार बिहान ११ बजेबाट सर्वदलीय बैठक सुरू भएकाे संसद सचिवालयले जनाएकाे हाे । सभामुख प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएकाे यो पहिलाे सर्वदलीय बैठक हो ।
उहाँ यहि माघ ५ गते प्रतिनिधि सभाबाट १सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएकाे थियाे।
प्रतिक्रिया दिनुहोस्