८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आज कोरोना संक्रमितकाे संख्या शून्य


65
Shares

काठमाडौं । कोरोना संक्रमितकाे संख्या शनिबार शून्य रहेको छ ।

गत २४ घण्टामा ३ सय ३३ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार ३ जना काेरना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर १५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।