
काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक सुवास खत्रीको स्वरमा ‘गाउँमा घर छ का’ गीत सार्वजनिक भएको छ ।
सुजित खत्रीको शब्द तथा संगीतमा पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको हाे ।
सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् भने गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् ।
नवराज उप्रेतीको छायांकन रहेकाे गीतमा नविन धर्ति मगर को सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्