१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सांसदका लागि दुई दिने अभिमुखीकरण तालिम दिँदै


143
Shares

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरुलाई अभिमुखीकरण तालिम दिँदैछ ।

बिहीबार र शुक्रबार सञ्चालन हुने अभिमुखिकरण कार्यक्रम संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहीबार बिहान ११ बजेबाट सुरू हुँदैछ ।

कार्यक्रममा संसदीय अभ्यास, प्रणाली बजेट निर्माण कानून निर्माण जस्ता कुरा सिकाइने सचिवालयले जनाएको छ ।