
काठमाडाैं । काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको भनाइमा आपत्ति जनाउनु भएकाे छ ।
अध्यक्ष ओलीले बोलिरहँदा नियमापत्ति जनाउँदै सांसद खतिवडाले विरोध जनाउनु भएकाे हाे ।
सांसद खतिवडाले भने, ‘पूर्वप्रधानमन्त्रीले यहाँ न्युनतम साझा कार्यक्रमबारे बोल्नुभयो । न्युनतम साझा कार्यक्रमको अनुहार रुप हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीमा ल्याइएको कार्यक्रम यहाँ प्रस्तुत नगरिइोस् सभामुख महोदय ।’
प्रतिक्रिया दिनुहोस्