८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आइतबार कोरोना संक्रमित संख्या शून्य


52
Shares

काठमाडौं । कोरोना संक्रमितको संख्या शनिबार शून्य रहेको छ ।

गत २४ घण्टामा ११८७ जनाको नमूना परीक्षण गरिएको थियो ।

३१७ जनाको पीसीआर र ८६१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित संख्या शून्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर ०८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।