२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ


65
Shares

काठमाडाैं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण लिनुभएकाे छ ।

मंगलबार बिहान शीलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे हाे ।

सोमबार अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकाे थियाे ।