२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हावाहुरीका कारण लुम्बिनीका मन्त्रीको शपथ अवरुद्ध


468
Shares

दाङ । हावाहुरीका कारण लुम्बिनीका मन्त्रीको शपथ समारोह अवरुद्ध भएको छ ।

हावाहुरीले मञ्चको छाना उडाएपछि शपथ समारोह अवरुद्ध भएको हाे ।

आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म पनि सुरु हुन सकेकाे छैन ।

दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो ।