८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आज देशभरको मौसम कस्तो छ ?


104
Shares

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

बिहीबार दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।