
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
आइतबार मन्त्रीमा नियुक्त हुनुभएका अहिरले सोमबार पद तथा गोपनियताको सपथ दिनुभएको हो । अहिर जनता समाजवादी पार्टीका तर्फबाट मन्त्रीमा नियुक्त हुनुभएको हो । अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएको हो ।
नवनियुक्त मन्त्री अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले पल तथा गोपनियताको सपथ गराउनु भएको हो । अहिर जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको नेता समेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्