२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै


299
Shares

काठमाडौं । नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारका लागि उम्मेदवार चयन गर्ने एक नेताले जानकारी दिनुभयो ।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई अघि सार्ने बताइएको छ ।