८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


थप ३ जना कोरोना संक्रमण


884
Shares

काठमाडौं । देशभर थप ३ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जनाको नमूना परीक्षण गरिएको थियो ।

३८६ जनाको पीसीआर र ५८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।