
काठमाडौं । आइतबार बिहान अछाममा पनि भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ८ बजेर ३५ मिनेट जाँदा अछामको पातलकोट केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको काशिखण्ड केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्