१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


247
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दै छ ।

बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बस्ने छ ।

बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने छ ।

सत्ता गठबन्धनमा भागबण्डा गर्दा राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसले र उपराष्ट्रपति उम्मेदवार जसपाले पाउने सहमति भएको थियो ।

राष्ट्रपति पदको निर्वाचन बिहीबार र उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।