८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बिहीबार ४ जनामा कोरोना संक्रमण पुष्टि


221
Shares

काठमाडौं । देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५०१ जनाको नमूना परीक्षण गरिएको थियो ।

१०३ जनाको पीसीआर र ३९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार देशभर २ जना संक्रमण मुक्त भएका छन् भने ६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।