
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ ।
पार्टीले रामसहाय प्रसाद यादव र प्रमिला यादवलाई उम्मेदवार बनाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
रामसहाय प्रतिनिधि सभा संसदीय दलका नेता हुन् भने प्रमिला राष्ट्रिय सभा सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस्