
काठमाडौं । डाक्टर अवनिभूषण उपाध्यायको मुटुसँग सहयात्रा पुस्तक लोकार्पण गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै पुस्तक लोकार्पण गरीएको हो ।
विगत ४० वर्षको उपचार अनुभव सहित पछिल्लो केही वर्षमा नेपालमा मुटु रोगको उपचार पद्धती, जनचेतना, प्रचार प्रचार लगाएतका विषयमा पुस्तकमा उल्लेख गरिएको छ ।
त्यस्तै, पुस्तकमा आफ्नो स्कुल जिवन देखि विभिन्न अस्पतालहरुमा गरेको संर्घस तथा विभिन्न स्थानहरुका विरामीहरुसंगको उपचार अनुभव लगाएतका विषयलाई डाक्टर उपाध्यायले पुस्तकमा उल्लेख गर्नुभएको छ ।
पुस्तकको प्रकाशक ईदा उपाध्यायले गर्नुभएको छ भने वजार व्यवस्थापन मञ्जरी पब्लीकेसनले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्