१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आफूविरुद्धको उजुरीमाथि जवाफ दिन यादव निर्वाचन अधिकृतको कार्यालयमा


377
Shares

काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीको विषयमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको छ ।

आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित जवाफ दिनु भएको हो ।

शनिबार यादवविरुद्ध नेकपा (एमाले) की उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिनु भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

आइतबार उम्मदवारी फिर्ता, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते निर्वाचन गर्ने कार्यतालिका छ ।

यस्तो छ यादवले पेस गरेको जवाफ :