
काठमाडौं । वर्ल्ड नेवा अर्गनाइजेसनको आयोजनामा काठमाडौंको वसन्तपुरमा कुमारी पूजा आयोजना गरीएको छ ।
वसन्तपुरस्थित कुमारीघरमा १३० जनालाई परम्परागत विधि अनुसार पूजा गरिएको आयोजकले जनाएको छ ।
कला, संस्कृति र परम्परालाई निरन्तरता दिन सो कार्यक्रमको आयोजना गरेर सामुहिक रुमिा कुमारी पूजा गरिएको आयोजकको दावी छ ।
कुमारी पूजा हेर्न विदेशी पर्यटकको घुइँचो लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्