८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


थप २ जनामा कोरोना संक्रमण


286
Shares

काठमाडौं । देशभर थप २ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८३ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आएतबार देशभर ४ जना संक्रमण मुक्त भएका छन् भने १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।