
काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
मंगलबार बसेको बैठकमा मन्त्रालयको विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका नेताहरु सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्