८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरू


299
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ ।

पार्टी कार्यालय सानेपामा बैठक बिहान ११ बजेदेखि सुरू भएको हो ।

बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको छ । यस्तै, बैठकले उपनिर्वाचनका लागि उम्मेदवारहरुको छनोट गर्नुका साथै समसामयिक विषयमा पनि छलफल हुने छ ।