१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष श्रेष्ठ मन्त्री बन्ने


26
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्नु हुने भएको छ ।

पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई सरकारमा पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । मन्त्रीहरुको शपथ ३ बजे गराउने तयारी छ ।

प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट ४ जना सांसद छन् ।