
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग शनिबार बिहान बालुवाटारमा छलफल गर्न लाग्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितले केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्