१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति पौडेल अस्पताल भर्ना


5.876k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।

पेटमा स्वास्थ्य समस्या आएपछि उहाँलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको हो ।

हाल उहाँको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।