
एजेन्सी । भारतले आर्थिक वर्ष २०२२/२३ मा लगभग १५ करोड ९ सय २० रूपैयाँको रक्षा निर्यात गरेकाे छ ।जुन अहिलेसम्मकै उच्च भएकाे गत शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका हुन् ।
शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक ट्वीटर मार्फत यस्ताे लेख्नुभएकाे छ- ‘महान मेक इन इन्डियाको लागि भारतको प्रतिभा र उत्साहको स्पष्ट अभिव्यक्ति यस वर्षको रक्षा निर्यात आएकाे हो। हाम्रो सरकारले भारतलाई रक्षा उत्पादनको हव बनाउने प्रयासलाई समर्थन गर्ने छ।’
भारत सरकारले आगामी आर्थिक वर्ष २०२४/२५ सम्ममा रक्षा निर्यातलाई थप ३५ करोड रुपैयाँमा पुर्याउने लक्ष्य राखेको प्रधानमन्त्री मोदीकाे भनाइ थियाे ।
प्रतिक्रिया दिनुहोस्