
काठमाडौं । उपनिर्वाचनका लागि चितवन २ मा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवार दर्ता गराउनुभएको छ ।
आगामी बैशाख १० गते उपनिर्वाचनका लागि चितवन २ मा एमालेबाट न्यौपानेले उम्मेदवार दर्ता गराउनुभएको हो ।
उपनिर्वाचनका लागि चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने र कांग्रेसबाट पूर्वसभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्