२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


माओवादी पदाधिकारी बैठक बस्दै


273
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बुधबार बस्दैछ ।

बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।